चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि मङ्गलवारसम्म चार जनाको आवेदन

August 13, 2024 at 03:36 PM

काठमाडौं। चलचित्र विकास बोर्डको अध्यक्ष पदको रिक्त स्थानका लागि चार जनाले औपचारिक आवेदन दिएका छन्। भुवन केसीको कार्यकाल समाप्त भएपछि रिक्त रहेको अध्यक्ष पदका लागि चलचित्र निर्देशक, उद्घोषक, सञ्चारकर्मी तथा कलाकार दिनेश डिसी, अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धर, सांस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक राजेश थापा र चलचित्र निर्देशक दीपा बस्नेतले प्रतिस्पर्धा गर्न आफ्नो नाम दर्ता गराएका हुन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...