शुभेच्छाको निर्देशनमा फ्लोरमा जाँदै ‘निशब्द’

August 14, 2024 at 01:06 AM
1 min read

काठमाडौं- अभिनेत्री सुभेच्छा थापाको निर्देशनमा निर्माण हुने नयाँ नेपाली फिल्म ´निशब्द` को शुभ मुहर्त गरिएको छ । भद्रकाली मन्दिरमा शुभमुहुर्त गरिएको यो फिल्ममा तेस्रो लिङ्गीसंग सम्बन्धि घटना तथा विषयवस्तुलाई समेटिएको बताइन्छ । आज वुधवारदेखि छायांकनमा जाने यो फिल्ममा शुभेच्छा थापा, सरोज दाहाल, उमेश खड्का, समीप निरौला, गोमा केसी, रश्मि भट्ट, शुशिला निरौला, कमल बोहोरा, रमेश ढकाल, सबिता खड्का, भगवान भन्डारी ,कल्पना विसि ,संजय मुडभरी ,माया देवि श्रेष्ठ, सहारा खड्का, हुमा गिरी, सागर हुमागाई, चन्द्र बहादुर गुरुङ, बन्दना गुरुङ, अनुप श्रेष्ठ, सुरेश पुडासैनी, प्रनिता तामाङ, मन महर्जन, गंगा गुरुङ, प्रकृति ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...