माघ ११ मा दीपेन्द्र के खनाल निर्देशित ‘के घर के डेराः घर नम्बर २’

August 14, 2024 at 05:55 AM
1 min read

द सिनेमा टाइम्स, काठमाडौं – गत साउनको २५ गतेबाट छायांकनमा गएको सिनेमा ‘के घर के डेराः घर नम्बर २’को प्रदर्शन मिति घोषणा गरिएको छ । वितरक कम्पनी रिच इन्टरटेन्मेन्टका प्रमुख करण श्रेष्ठले सिनेमा माघको ११ गतेबाट प्रदर्शनमा आउने बताए । करणले भने-‘हामीले निर्माता र प्रदर्शकसँग सल्लाह गरेर सिनेमाको प्रदर्शन यो मितिमा पक्का गरेका हौं ।’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...