असोज २४ मै थपियो विराजको ‘१२ गाउँ’

August 14, 2024 at 09:30 AM
1 min read

काठमाडौँ- यसवर्ष दसैँको अवसरमा असोज २४ देखि हलमा तीन नेपाली फिल्मको प्रतिस्पर्धा निश्चित भएकाे छ। फिल्म ‘१२ गाउँ’, ‘ज्वाइँ साब’ र ‘छक्का पञ्जा ५’। अभिनेता विराज भट्टको निर्देशनमा बनेको फिल्म ‘१२ गाउँ’ ले पनि असोज २४ मै प्रदर्शन गरिने घोषणा गरेसँगै तीन नेपाली फिल्मकाे प्रतिस्पर्धा निश्चित  भएकाे हाे। निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै आगामी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...