सन्जु न्यौपानेको तीज गीत ‘आएन परदेशी’ सार्वजनिक

August 14, 2024 at 09:39 AM

काठमाडौं। महिलाहरूको महान् पर्व तीज नजिकिँदै गर्दा यो पर्वको रौनकलाई झल्काउने गीतहरू एकपछि अर्को गर्दै बजारमा सार्वजनिक भइरहेका छन्। यसै क्रममा, गायिका सन्जु न्यौपानेले नयाँ तीज गीत ‘आएन परदेशी’ सार्वजनिक गरेकी छन्।  सुमन ‘बैरागी’ पण्डितको शब्द र सङ्गीतमा तयार भएको यस गीतमा सन्जु न्यौपानेले स्वर दिएकी छिन्। गीतको सङ्गीत संयोजन डोलराज बाह्रघरेले गरेका हुन् भने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...