काठमाडौं– फिल्म अध्यापन गर्दै आएको अस्कर कलेजले फिल्म तथा वेब सीरीजसमेत निर्माण गर्ने भएको छ । अस्कर कलेजको २० औं वार्षिकोत्सवको अवसरमा प्रध्यानाध्यापक रामराजा दहालले कलेजका वर्तमान तथा दीक्षित दुवै विद्यार्थीलाई लक्षित गरी फिल्म निर्माण गर्न लागिएको घोषणा गरेका हुन् । ‘विद्यार्थीहरुलाई कलेज सकेपछि फिल्म निर्माण कहाँ र कसरी गर्ने भन्ने ठूलो चिन्ता हुन्छ । त्यही चिन्ता हटाउन कलेजले वर्तमान तथा दीक्षित विद्यार्थीहरुलाई फिल्म निर्माणका लागि आवश्यक पर्ने सम्पूर्ण प्राविधिक उपकरण तथा भौतिक स्रोत साधन उपलब्ध गराउने छ’, दहालको भनाइ छ । कलेजको २० औं वार्षिकोत्सवमा प्रमुख अतिथि तथा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...