चलचित्र निर्माणमा प्रवेश गर्दै अस्कर कलेज

August 14, 2024 at 11:33 AM

काठमाडौं। चलचित्र अध्ययनमा लामो समयदेखि सक्रिय अस्कर कलेजले अब चलचित्र तथा सिरिज निर्माणमा पनि हात हाल्ने घोषणा गरेको छ। मङ्गलवार कलेजको २० औँ वार्षिकोत्सवको अवसरमा प्रिन्सिपल रामराजा दाहालले वर्तमान तथा दीक्षित विद्यार्थीहरूलाई लक्षित गर्दै कलेजले चलचित्र निर्माण गर्ने जानकारी दिएका हुन्। प्रिन्सिपल दाहालले विद्यार्थीहरूलाई कलेज समाप्त भएपछि चलचित्र निर्माण कहाँ र कसरी गर्ने भन्ने चिन्ता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...