अशोक र शान्ति श्रीको आवाजमा ‘अम्रिकामा घर’ तीज गीत सार्वजनिक

August 14, 2024 at 11:22 AM

काठमाडौं। गायक अशोक अर्याल र गायिका शान्ति श्री परियारको स्वरमा रहेको नयाँ तीज गीत ‘अम्रिकामा घर’ हालै सार्वजनिक भएको छ। गायक अर्यालको आफ्नै युट्युब च्यानल ‘अशोका इन्टरटेनमेन्ट’ मार्फत गत सोमवार विश्व साङ्गीतिक बजारमा आएको यस तीज गीतले युट्युबमा करिब २ लाख भ्युज प्राप्त गरेको छ। साथै, गीतले फेसबुक रिल र टिकटकमा पनि उल्लेखनीय प्रतिक्रिया पाइरहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...