काठमाडौं– नेपाली फिल्म क्षेत्रले सबैभन्दा आशा गरेको समय हो दशैँको विदा । हुन पनि बडा दशैँको अवसरमा स्कूल, कलेजहरु झण्डै एक महिना विदा हुन्छन् भने नीजि तथा सरकारी कार्यालयहरुमा पनि करिव एक सातासम्म विदा हुन्छ । दशैँमा प्रायः सबै फेस्टिभ मूडमा हुने भएकाले मानिसहरु हरेक प्रकारले रमाइलो गर्न चाहन्छन् । दशैँ विदामा राम्रा–राम्रा नेपाली फिल्महरु प्रदर्शन भएपछि स–परिवार सिनेमा हल गएर ती फिल्म हेर्ने योजना अधिकांश परिवारले बनाइरहेका हुन्छन् । दर्शकको यही फेस्टिभ मूडलाई बुझेर नै हरेक वर्षको दशैँ दुई–तीन वटा फिल्महरु एक साथ प्रदर्शन हुने क्रम लामो समयदेखि चल्दै ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...