१० वर्ष मुनिका बालबालिकालाई ‘चित्रा’ निःशुल्क

December 11, 2023 at 06:38 AM
1 min read

काठमाडौँ– १० वर्ष मुनिका बालबालिकालाई फिल्म ‘चित्रा’ निःशुल्क देखाइने भएको छ। फिल्म बाबु-छोरीको कथामा आधारित भएकाले यो घोषणा गरिएको कलाकार तथा कार्यकारी निर्माता सन्तोष अधिकारीले बताए। उनका अनुसार बालबालिकालाई टिकट निःशुल्क हुने भएता पनि अभिभावकलाई  शुल्क लाग्नेछ। त्यस्तै चित्रा नाम भएको बालिकाले प्रमाणको आधारमा ३ वटा टिकट सित्तैमा पाउने निर्माण टिमले घोषणा गरेको छ। सो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...