दसैँ लक्षित चलचित्र प्रदर्शनमा चलचित्र सङ्घको एक्सन, कसरी पाउँछन् शो ?

August 15, 2024 at 03:23 AM

काठमाडौं। दसैँको समयलाई लक्षित गर्दै नेपाली चलचित्र निर्माता र वितरकहरूले आफ्ना चलचित्रको प्रदर्शन मिति आफूखुसी घोषणा गर्न थालेपछि प्रदर्शकहरूको संस्था चलचित्र सङ्घ एक्सनमा जाने जनाइएको छ। यस विषयमा मिडियामा प्रतिक्रिया जनाउँदै सङ्घले चलचित्रहरूको शो बाँडफाँट चार प्रमुख आधारमा गरिने स्पष्ट पारेको छ। सङ्घका महासचिव तथा प्रवक्ता सुरेन्द्र थापाले मिडियामा बताए अनुसार, लगातार रिलिज मिति तोक्ने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...