फूल हजुरीः नेपाली भूमिमा भारतीय गीतको मिठास

August 15, 2024 at 06:21 AM

काठमाडौं। भारतीय गायक महेश कुमार र माया उपाध्यायले स्वरबद्ध गरेको कुमाउँ शैलीको गीत ‘फूल हजुरी’को म्युजिक भिडियो नेपालमा छायाङ्कन गरिएको छ। नेपालका ख्यातिप्राप्त निर्देशक प्रकाश भट्टले यस म्युजिक भिडियोको निर्देशन गर्दै नेपालको चित्लाङ क्षेत्रमा यसको सुन्दर दृश्यहरूलाई क्यामेरामा कैद गरेका छन्। नेपाली अभिनेता नाजिर हुसेन र भारतीय अभिनेत्री श्वेता महराले यस भिडियोमा अभिनय गरेका छन्, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...