चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि ६ जनाको आवेदन

August 15, 2024 at 10:01 AM

काठमाडौं। चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन दिनेहरूको संख्या ६ पुगेको छ। आवेदन दिने अन्तिम दिन बुधवार दुई जना चलचित्रकर्मी अर्जुनकुमार डङ्गोल, र प्रकाश भट्टराईले पनि आवेदन दिएका छन्। यसअघि दिनेश डिसी, राजेश थापा, करिश्मा मानन्धर र दीपा बस्नेतले आवेदन दिएका थिए। भुवन केसीको कार्यकाल समाप्त भएपछि रिक्त रहेको कार्यकारी अध्यक्ष पदको लागी सञ्चार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...