शिशिर योगीको स्वरमा ‘रित्तो गाउँ’को लिरिकल गीत ‘बोल्ने कोहि छैन्’

August 15, 2024 at 12:14 PM

द सिनेमा टाइम्स, काठमाडौं – डकुमेन्ट्री छोटो सिनेमा ‘रित्तो गाउँ’मा समावेश गीत ‘बोल्ने कोहि छैन्’को लिरिकल भिडियो सार्वजनिक गरिएको छ । सेलिब्रेटी टाइम्सको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक लिरिकल भिडियोमा केहि सिनेमाका दृश्यहरु पनि समावेश गरिएका छन् । यो लिरिकल गीतमार्फत सिनेमा कुन कथामा निर्माण भएको भन्ने कुरा देखाउने प्रयास निर्माण टिमले गरेको छ । चर्चित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...