काठमाडौं– आफ्नो पछिल्लो फिल्म ‘महाजात्रा’ को सर्वाधिक सफलता चाखेर अभिनेत्री वर्षा राउत अहिले अमेरिकामा नाटक ‘हिटलर आउँदै छ’ को तयारीमा छिन् । त्यसो त वर्षालाई अब नेपाल– अमेरिका पानी–पँधेरो जस्तो हुन थालेको छ । उनी कामको शिलशिलामा पहिलो पटक फिल्म ‘तेल भिसा’ का लागि अमेरिका पुगेकी थिइन् । उक्त फिल्मको छायांकन पूरा गरेर उनी केहि समयपछि नै नेपाल फर्किइन् र फिल्म ‘मेयर’ को शूटिङमा व्यस्त भइन् । ‘मेयर’ को शूटिङ सकिनासाथ वर्षा पुनः अमेरिका नै पुगिन् । हुन त उनी त्यहा नाटक ‘हिटलर आउँदै छ’ मा गर्नु पर्ने अभिनयको तयारी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...