चलचित्र ‘सतीदेवी’को रोमान्टिक गीत ‘माया बसेको रै’छ’ सार्वजनिक

August 15, 2024 at 02:06 PM
1 min read

काठमाडौं। आगामी भदौ ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सतीदेवी’को रोमान्टिक गीत ‘माया बसेको रै’छ’ बिहीबार सार्वजनिक गरिएको छ। गीतमा मुख्य अभिनेत्री मलिका महत र नव-अभिनेता सन्दीप बाबु लोहानीबिचको प्रेमलाई चित्रण गरिएको छ। यस गीतमा लक्ष्मण सुवेदीको शब्द रचना, दीपक शर्माको सङ्गीत, र प्रताप दास र दीपा लामाको गायन रहेको छ। चलचित्रको फर्स्ट लुक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...