डकुमेन्ट्री चलचित्र ‘रित्तो गाउँ’को गीत ‘बोल्ने कोही छैन’ सार्वजनिक

August 15, 2024 at 01:59 PM

काठमाडौं। डकुमेन्ट्री लघु चलचित्र ‘रित्तो गाउँ’ मा समावेश गीत ‘बोल्ने कोही छैन’ को लिरिकल भिडियो सार्वजनिक गरिएको छ। यस भिडियोमा चलचित्रका केही दृश्यहरू पनि प्रस्तुत गरिएको छ, जसले कथाको झलक दिन्छ। गायक शिशिर योगीको आवाज र सङ्गीतमा तयार गरिएको यो गीत कवि अर्जुन पराजुलीको शब्दमा आधारित छ। चलचित्रका निर्माता आनन्दराज शर्मा वाग्लेले ‘रित्तो गाउँ’ लाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...