चलचित्र बोर्ड अध्यक्षमा ६ जनाले दिए आवेदन, चर्चामा दिनेश र करिश्मा

August 15, 2024 at 01:49 PM
1 min read

काठमाडौँ- चलचित्र विकास बोर्डमा अभिनेता भुवन केसीको दुई वर्षे कार्यकाल सकिएसँगै गत साउन ९ देखि अध्यक्ष पद खाली छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका केसीको कार्यकाल विवादरहित रहेन। अब नियुक्त हुने अध्यक्षले फिल्म क्षेत्रलाई उकास्न कस्ता काम गर्नेछन् त्यो भने हेर्न बाँकी नै छ। बोर्डको अध्यक्ष पदका लागि ६ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...