काठमाडौं– अभिनेत्री नीता ढुंगाना तथा अभिनेता हरिहर अधिकारीले दर्शकमाझ बहुप्रतिक्षित बनिरहेको आफ्नो फिल्म ‘ह्रस्व–दीर्घ’ को यही असोज ३ गतेदेखि हुने भनिएको प्रदर्शन स्थगित गरेका छन् । शुक्रवार बिहान सामाजिक सञ्जालमा एउटा सूचना जारी गर्दै नीता र हरिहरले चन्द्र पन्तद्वारा निर्देशित यो फिल्मको एक महिनापछि हुने प्रदर्शन अर्को सूचना नआएसम्मका लागि स्थगित भएको बताएका छन् । ‘निर्धारित प्रदर्शन मिति असोज ३ मा आउने तयारीका बीच हाल मुम्बईमा पोस्ट प्रोडक्सनमा रहेको फिल्मको प्राविधिक टिमबाट फिल्मलाई थप उत्कृष्ट बनाउन विशेषतः प्राविधिक कामहरू सम्पन्न गर्न थप समय लाग्ने भनि केहि समय माग भइ आएकोले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...