गीतको आलोचना भएपछि दीपकराज भन्छन्– ‘हावा जस्तो चलोस् , यो मुस्कान झर्ने वाला छैन’

August 16, 2024 at 07:26 AM

काठमाडौं– दशैँको फूलपातीको दिन अर्थात असोज २४ गते बिहीवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘छक्का पञ्जा–५’ को पहिलो गीत ‘बिहे भाको छैन’ सार्वजनिक भएको केही दिनमै लोकप्रिय भैसकेको छ । गीत सार्वजनिक भएको तेस्रो तीन दिनमै यसले १९ लाख बढी भ्यूज पाइरहेको छ । आज–भोलि नै यसको भ्यूज दुई मिलियन पुग्दैछ । यद्यपि, जसरी गीत लोकप्रिय बन्दैछ, त्यसैगरी गीतको शब्दलाई लिएर आलोचनासमेत बढ्न थालेको छ । गीतको बोलमा भएका शब्दहरु अर्थात ‘बिहे भएको छैन म, कुमार पनि हैन म’ अर्थात ‘बिहे भएको छैन म, कुमारी नि हैन म’ को आलोचना ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...