‘ठूला ब्यानरसँग सल्लाह गरेरै फिल्मको रिलिज डेट तय गरिएको थियो, त्यसैले डराउनु पर्ने कुरै थिएनः नीता ढुंगाना

August 16, 2024 at 07:11 AM

काठमाडौं– ठूला चाडपर्वहरु नजिकिँदै जाँदा ठूला बजेटका नेपाली फिल्महरु प्रदर्शन हुने मितिसमेत नजिकिँदै छन् । भदौको पहिलो सातादेखि कात्तिकको अन्तिम सातासम्म प्रदर्शन हुने नेपाली फिल्मको सूची नै तयार भैसकेको छ । यसैबीच, असोज महिनाको पहिलो साता अर्थात संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि प्रदर्शन हुने घोषणा गरिएको फिल्म ‘ह्रस्व–दीर्घ’ भने उक्त मितिमा प्रदर्शन नहुने भएको छ । फिल्मका निर्माता नीता ढुंगाना र हरिहर अधिकारी तथा निर्देशक चन्द्र पन्तले एउटा सूचना प्रकाशित गर्दै मुम्बईमा प्राविधिक कार्य गरिरहेको टीमले केही थप समय मागेकाले पूर्व निर्धारित मितिमा फिल्म प्रदर्शन हुन गाह्रो भएको प्रष्टिकरण ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...