माघ ११ गतेबाट ‘घर नम्बर २’ रिलिज हुने

August 16, 2024 at 06:42 AM

रंगखबर, काठमाडौँ: साउनको २५ गतेबाट छायांकनमा गएको फिल्म ‘के घर के डेराः घर नम्बर २’को प्रदर्शन मिति तय गरिएको छ ।वितरक कम्पनी रिच इन्टरटेन्मेन्टका प्रमुख करण श्रेष्ठले यो फिल्म माघको ११ गतेबाट रिलिज हुने जानकारी दिएका छन् । करणले भने–‘हामीले निर्माता र प्रदर्शकसँग सल्लाह गरेर फिल्मको प्रदर्शन मिति माघको ११ गतेलाई पक्का गरेका हौं ।’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...