गीत विवादमा दीपकराज गिरिको प्रतिक्रिया, “हावा जस्तो चलोस्, यो मुस्कान झर्ने वाला छैन”

August 16, 2024 at 08:08 AM

काठमाडौं। नेपाली चलचित्र ‘छक्का पञ्जा–५’ को पहिलो गीत ‘बिहे भाको छैन’ सार्वजनिक भएको केही दिनमै लोकप्रिय बनेको छ। दसैँको फूलपातीको दिन असोज २४ गते बिहीबारदेखि प्रदर्शनमा आउने यो चलचित्रको गीतले सार्वजनिक भएको तेस्रो दिनमै १९ लाखभन्दा बढी भ्यूज पाइसकेको छ। यो गीतको लोकप्रियतासँगै यसको शब्दलाई लिएर आलोचना पनि बढ्न थालेको छ। विशेष गरी, गीतमा प्रयोग […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...