काठमाडौं– दशैँ आउन पौने दुई महिना बाँकी छँदा त्यहि मौका पारेर फिल्म रिलिज गर्ने निर्माताहरु अहिले धमाधम आफ्ना फिल्मको पोस्टर, टीजर, गीत रिलिज गर्नमा व्यस्त भएका छन् । यहि क्रममा असोज १८ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘१२ गाउँ’ को टीजर शुक्रवार दिउँसो सार्वजनिक भएको छ । दशैँको फूलपातीको दिनदेखि प्रदर्शनमा आउने यो एक्शनले भरिएको फिल्म पोस्टर रिलिज भएदेखि नै चर्चामा छ । चर्चाको मुख्य कुरा भनेको अभिनेता तथा निर्देशक विराज भट्टका छोरा समिर भट्ट हुन् । १२ गाउँको पहिलो पोस्टरमा जब समिर देखिए, तब उनको शारीरिक बनावट ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...