असोज ३ बाट पोस्टपोण्ड भयो ‘ह्रस्व दीर्घ’, चाँडै नयाँ मिति घोषणा गरिने

August 16, 2024 at 04:51 AM

द सिनेमा टाइम्स, काठमाडौं – मल्टीस्टारर सिनेमा ‘ह्रस्व दीर्घ’ रिलिज पोस्टपोन्ड भएको छ । संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमाको हाल मुम्बईमा पोस्ट प्रोडक्सनको काम भइरहेको थियो । सिनेमाको प्राविधिक टिमले प्राविधिक कामहरू सक्न अझै समय लाग्ने बताएपछि निर्धारित मितिमा प्रदर्शन गर्न नसकिएको अभिनेत्री एवं निर्मात्री नीता ढुंगानाले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...