दमदार एक्सनसहितको चलचित्र ‘१२ गाउँ’को टिजर रिलिज

August 16, 2024 at 08:21 AM

काठमाडौं। बिराज भट्ट निर्देशित नेपाली चलचित्र ‘१२ गाउँ’को टिजर रिलिज भएको छ। दसैँको फूलपातीको दिन, अर्थात् असोज २४ गते, प्रदर्शनमा आउने यस चलचित्रप्रति यसको टिजरले दर्शकहरूमा उच्च अपेक्षा पैदा गर्ने पक्का छ। टिजरमा बिराज भट्ट र उनका छोरा समीर भट्टको दमदार एक्सन प्रस्तुत गरिएको छ। बिराज भट्टले नेपाली सिनेमा इतिहासकै उच्च स्तरीय एक्सन पस्किने तयारी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...