‘बेहुली फ्रम मेघौली’ को तेस्रो गीत ‘छड्के सलाम’

August 16, 2024 at 11:37 AM
1 min read

काठमाडौँ- फिल्म ‘बेहुली फ्रम मेघौली’ को तेस्रो गीत ‘छड्के सलाम’ सार्वजनिक भएको छ। राजधानीमा कार्यक्रम गर्दै सार्वजनिक गरिएको गीतमा काली प्रसाद बाँस्कोटा र बबीना किराँतीको स्वर छ। जयन जे वाइवाको शब्द र संगीत निर्देशन रहेको गीत ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हाे। विवाह मन्डपमा छायांकन गरिएको गीतको भिडियोमा फिल्मका प्रायः कलाकारको रमाइलो नृत्य देख्न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...