‘१२ गाउँ’ को टिजरमा बदलाको कथा

August 16, 2024 at 11:03 AM
1 min read

काठमाडौँ-  विराज भट्टको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘१२ गाउँ’ को टिजर सार्वजनिक भएको छ। टिजर बुढा सुब्बा डिजिटल युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो। अभिनेता विराजको भ्वाइस ओभरबाट सुरु भएको एक मिनेट २१ सेकेन्डको टिजरमा फिल्मका मुख्य कलाकार समीर भट्ट एक्सन भूमिकामा देखिएका छन्। यो उनको डेब्यु फिल्म हो। टिजरअनुसार फिल्म बदलाको कथामा आधारित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...