‘बेहुली फ्रम मेघौली’को ‘छड्के सलाम’ रिलिज

August 16, 2024 at 11:15 AM

रंगखबर, काठमाडौँ: अभिनेत्री स्वस्तिमा खड्काले निर्माण गरेको गरेको फिल्म ‘बेहुली फ्रम मेघौली’को दोश्रो गीत ‘छड्के सलाम’ रिलिज गरिएको छ। सार्वजनिक गीतमा काली प्रसाद बास्कोटा, बबिना किराती र निश्चल बस्नेतको आवाज रहेको छ भने शब्द संगीत र एरेन्ज जयन जे वाइबाको रहेको छ। गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का, निश्चल बस्नेत र सिमरन खड्का लगायतका कलाकारहरुलाई फिचर्ड गरिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...