भारतमा ७० औँ राष्ट्रिय फिल्म पुरस्कारको घोषणा, उत्कृष्ट फिल्म ‘आट्टम’

August 16, 2024 at 12:51 PM
1 min read

काठमाडौँ- भारत सरकारले सन् २०२२ का लागि ७० औँ राष्ट्रिय फिल्म पुरस्कारको घोषणा गरेको छ।७० औँ राष्ट्रिय फिल्म पुरस्कारका लागि सर्वेश्रेष्ठ अभिनेत्रीको पुरस्कार दुई जनालो साझा रूपमा पाएकी छन्। तमिल फिल्म तिरुचित्रम्बलमका लागि नित्या मेननलाई सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार दिइएको छ। यो फिल्म सन् २०२२ मा रिलिज भएको थियो। त्यस्तै गुजराती फिल्म कच्छ एक्सप्रेसका लागि मानसी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...