‘१२ गाउँ’ को टिजरमा विराजका छोराएको ए-वन एक्सन

August 16, 2024 at 12:18 PM

अभिनेता विराज भट्टको निर्माण, निर्देशन र अभिनय रहेको फिल्म ‘१२ गाउँ’को टिजर सार्वजनिक भएको छ । दशैंको फूलपाति अर्थात् असोज २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको शुक्रबार एक्सन प्याक्ड टिजर रिलिज गरिएको हो । टिजर : अभिनेता विराजको भ्वाइस ओभरबाट सुरु हुने फिल्मको १ मिनेट २१ सेकेन्ड लामो टिजरमा डेव्यु अभिनेता समीर भट्टलाई एक्सन अवतारमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...