‘वर एण्ड वधु’ ट्रेलर रिलिजको रौनकता (फोटो एल्बम)

August 16, 2024 at 03:28 PM

मिलन चाम्स निर्देशित फिल्म ‘वर एण्ड वधु’को शुक्रबार ट्रेलर रिलिज गरियो । प्रेसमिटमा समारोह निर्देशक गत फिल्मका झैं चाम्सले झकिझकाऊ बनाएका थिए । अभिनेत्री आँचल शर्मा र नव नायक विवेक कर्माचार्य शो समारोहमा उपस्थित हुँदा माहोल आकर्षक बन्न गयो । ‘वर एण्ड वधु’ भदौ १४ गतेबाट प्रदर्शनमा आउँदैछ । अहिलेलाई भने वर एण्ड वधुको ट्रेलर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...