लोकार्नोमा नेपाली चलचित्रलाई ऐतिहासिक सफलता, ‘साम्बाला’ अभिनेत्री थिन्लेले जितिन् अवार्ड

August 16, 2024 at 04:16 PM

काठमाडौं। नेपाली चलचित्र उद्योगले आज एक ऐतिहासिक सफलता हासिल गरेको छ। मीनबहादुर भामद्वारा निर्देशित फिल्म ‘साम्बाला’की मुख्य अभिनेत्री थिन्ले ल्हामोले ७७ औँ लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयको लागि प्रतिष्ठित “बोक्कालिनो डिओर” अवार्ड जितेकी छन्।  थिन्लेले यो अवार्ड जितेर दक्षिण एसियाली कलाकारका लागि एक नयाँ मापदण्ड स्थापना गरेकी छन्, जसले नेपाली फिल्म उद्योगलाई विश्व मञ्चमा अझ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...