‘रावायण’लाई मध्यपूर्व र मलेसियामा साथीभाइ इन्टरटेनमेन्टले रिलिज गर्ने

August 17, 2024 at 12:07 PM

काठमाडौं। आगामी भदौ २१ गतेबाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘रावायण’ले विदेशमा पनि आफ्नो बजार विस्तार गर्ने क्रममा महत्त्वपूर्ण सफलता हात पारेको छ। मध्यपूर्व र मलेसियाका प्रदर्शन अधिकार साथीभाइ इन्टरटेनमेन्टले महँगो मूल्यमा खरिद गरेको छ, जसले यो फिल्मप्रति अन्तर्राष्ट्रिय स्तरमा पनि उच्च रुचि रहेको सङ्केत गर्छ। निर्माण पक्षले विक्री मूल्य खुलासा नगरे पनि पछिल्ला दिनहरूमा सार्वजनिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...