चकलेटी हिरो नामले परिचित तीन हिरोहरु अब एउटै पर्दामा देखिने भएकाछन । यी तिन चकलेटी हिरोहरु आर्यन सिग्देल, पल शाह र प्रदीप खडकालाई एउटै फ्रेममा देख्ने दर्शकहरुको चाहनालाई अब फिल्म का निर्माता तथा संगीतकार सुभाष भुषाल र निर्देशक दिनेश राउतले पुरा गर्दैछन । यी तीन नायकहरु बिकास सुवेदीको लेखन, दिनेश राउतको निर्देशन र सुभाष भुषालको […]
The post तीन चकलेटी हिरोहरु अब एउटै पर्दामा first appeared on HangamaKhabar.

No comments yet. Be the first to comment!
Loading comments...