निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको चलचित्र ‘नरसिंहाः अवतार’ मा कलाकारहरुको रोचक लाइनअप तयार हुने क्रम जारी छ।यसको निर्माणपक्षले चलचित्रक लागि अहिलेसम्म तीनजना मुख्य पात्रहरु फाइनल गरेको हो ।एक्सन तथा सोसल ड्रामामा बन्ने यो चलचित्रको शीर्षमध्ये एक भूमिकामा दीपा शाही र सरोज खनाल अनुबन्धित भएका छन् । निर्माणपक्ष र उनीहरुबीच लिखित सम्झौता भइसकेको छ । […]
The post ‘नरसिंहा मा दीपा शाही र सरोज खनाल अनुबन्धित appeared first on Koribati.com.

No comments yet. Be the first to comment!
Loading comments...