युट्युब ट्रेन्डिङमा विराजको ‘१२ गाउँ’ टिजर, समीरको एक्सनले जित्यो दर्शकको मन

August 18, 2024 at 06:23 AM

द सिनेमा टाइम्स, काठमाडौं – गत शुक्रबार रिलिज भएको अअभिनेता विराज भट्ट निर्देशित सिनेमा ‘१२ गाउँ’को टिजर युट्युब ट्रेन्डिङमा उक्लेको छ । हामीले यो समाचार तयार पार्दाको अवस्थामा सिनेमाको टिजर युट्युब ट्रेन्डिङको १८ औं स्थानमा छन् । हालसम्म सिनेमाको टिजरले युट्युबमा ५ लाख बढि भ्युज, ३९ हजार बढि लाईक र ५ हजार बढि कमेन्ट पाएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...