केतन क्षेत्रीको गीत ‘संसारै मायाको’ सार्वजनिक

August 18, 2024 at 06:15 AM

काठमाडौं: ‘लै लै’ जस्तो हिट गीतबाट चर्चामा आएका गायक केतन क्षेत्रीले आफ्नो नयाँ गीत ‘संसारै मायाको’ सार्वजनिक गरेका छन्। दरबारमार्गमा आयोजित केतनका फ्यानहरूदेखि लिएर नेपाली फिल्म उद्योगका चर्चित हस्तीहरू सम्मिलित एक विशेष कार्यक्रममा गीत सार्वजनिक गरिएको हो। केतनले ‘संसारै मायाको’ गीतमा सङ्गीत मात्र प्रस्तुत गरेका छैनन्, उनी आफैँ पनि यो भिडियोमा अभिनय गर्दै देखिएका छन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...