नयाँ सम्पादनसहित सिनेमाघर एपमा आयो ‘डिग्री माइला’

August 18, 2024 at 08:23 AM

काठमाडौंः नेपाली फिल्महरूको लागि अग्रणी डिजिटल प्लेटफर्म ‘सिनेमाघर’ले आफ्नो एपमा चर्चित नेपाली फिल्म ‘डिग्री माइला’ को पुनः सम्पादित संस्करण सार्वजनिक गरेको छ । सफल निर्देशक रामबाबु गुरुङ निर्देशित तथा दयाहाङ राई, आँचल शर्मा, बुद्धि तामाङ जस्ता लोकप्रिय कलाकारहरू अभिनीत यो फिल्म अहिले विश्वभरका दर्शकहरूलाई लक्षित गरी सिनेमाघर एपमा उपलब्ध भएको हो । नयाँ सम्पादनमार्फत ‘डिग्री माइला’ को कथ्य शैलीलाई नयाँ स्वरूपमा प्रस्तुत गरिएको छ, जसले हलमा हेरिसकेका दर्शकहरूलाई समेत फरक अनुभव दिने अपेक्षा गरिएको छ। प्रदर्शनपश्चात् हलबाट उत्रेको कम समयमै डिजिटल प्रिमियर गर्न लागिएको हुनाले ओटीटीमा चलचित्र हेर्ने दर्शकहरूलाई आकर्षित ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...