‘देवी’ को ट्रेलरमा के छ? ‍(भिडियाेसहित)

August 18, 2024 at 11:36 AM
1 min read

काठमाडौँ- फिल्म ‘देवी’ को ट्रेलर सार्वजनिक गरिएको छ। २ मिनेट ३९ सेकेण्डको ट्रेलरमा समाजमा घटिरहेका बलात्कार जस्ता अपराजन्य घटनाकाे अनुसन्धानमा कानुनकाे भूमिका र त्यसले निम्त्याउने परिणाम प्रस्तुत गरिएको छ। फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...