कलाकार तथा चलचित्र निर्माता गणेश गिरीलाई मातृ शोक

August 19, 2024 at 02:49 AM

काठमाडौं। कलाकार तथा चलचित्र निर्माता गणेश गिरी र सामाजिक व्यक्तित्व एकराज गिरीलाई मातृ शोक परेको छ। गिरीकी आमा कलावती गिरीको श्रावण ३१ गते ८१ वर्षको उमेरमा पोखरास्थित नेपाल मणिपाल कलेजमा उपचारका क्रममा निधन भएको हो। गणेश गिरीले आमाको नाममा रहेको ‘कलावती फिल्म्स’ ब्यानरमा ‘पञ्चायत’ र ‘कोपिला’ फिल्म निर्माण गरेका थिए। उनले ‘आगो २’, ‘बर्बाद’, ‘सम्झिराख […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...