काठमाडौं– निर्माता अर्जुन कुमारद्वारा निर्मित नयाँ नेपाली फिल्म ‘सानो संसार’ को इण्ड-क्ल्याप गरिएको छ । सोमवार बिहान ४ बजे यो फिल्मको सम्पूर्ण छायांकन भएको निर्माता अर्जुन कुमारले जानकारी गराएका छन् । दशैँको घटस्थापनाको दिन अर्थात आगामी असोज १७ गतेदेखि प्रदर्शनमा आउने यो फिल्म पारिवारिक कथावस्तुमा बनेको छ । यो फिल्ममा माग्ने बुढाको रुपमा प्रख्यात हास्य अभिनेता केदार घिमिरेकी धर्मपत्नी सीतादेवी तिमल्सेनाको मुख्य भूमिका रहेको छ । यो फिल्ममा उनलाई गृहिणीको भूमिकामा देख्न पाइने निर्माता अर्जुन कुमारले बताएका छन् । यो फिल्ममा सीतादेवीसहित राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटीको अभिनय ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...