दुबईमा पल, रेखा र प्रताप दाससहितको भव्य साङ्गीतिक साँझ, सिएनए इन्टरनेशनल अनर अवार्ड सम्पन्न

August 19, 2024 at 06:08 AM

दुबई। शनिवार दुबईको क्लब एसके सेभेनमा आयोजित सिएनए इन्टरनेशनल अनर अवार्डले दुबईलाई नेपाली साङ्गीतिक माहौलमा झुमाएको छ। अभिनेता पल शाह, गायक प्रताप दास, गायिका रेखा शाह लगायत आधा दर्जन कलाकारले दर्शकलाई नचाउँदै र गाउँदै रमाइलो गराए।  सेलिब्रेटी नेपाल प्रतिष्ठान र साथीभाइ इन्टरटेन्मेन्टले आयोजना गरेको कार्यक्रममा पल शाह र प्रताप दासले पपुलर अभिनेता र पपुलर गायकको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...