श्रद्धा र राजकुमारको ‘स्त्री २’ चार दिनमै दुई सय करोड क्लबमा

August 19, 2024 at 07:55 AM

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री श्रद्धा कपुर र अभिनेता राजकुमार रावको हरर युनिभर्स ‘स्त्री २’ले बक्सअफिसमा सुनामी ल्याएको छ । यो सिनेमाले ४ दिनमा दुई करोड भन्दा माथिको व्यापार गरेको छ । बलिउड ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार यो सिनेमाले बुधबार गरिएको पेड प्रिभ्युमा मात्रै ९.४० करोड कमाएको थियो । त्यसपछि बिहीबार ५५.४० […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...