नीता र हरिहरको ‘ह्रस्व दीर्घ’ अब असोज ३ मा आउने

August 19, 2024 at 07:40 AM

फिल्म ‘ह्रस्व दीर्घ’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको प्राविधिक काम नसकिने भएपछि रिलिज सार्दै कार्तिक ३० मा पुगेको हो । अभिनेत्री नीता ढुंगानाको निर्माण भएको सिनेमा कार्तिक ३० बाट नेपालभरका सिनेमा घरमा रिलिज हुने जानकारी निर्माण कम्पनिले दिएको छ । हाल सिनेमाको पोष्ट प्रोडक्सनको काम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...