‘ह्रस्व दीर्घ’ कार्तिक ३० गते रिलिज हुने

August 19, 2024 at 08:02 AM

काठमाडौँ: जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसरमा अभिनेत्री निता ढुङ्गानाको निर्माणमा बनेको सिनेमा ‘ह्रस्व दीर्घ’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ। यसअघि असोज ३ गते रिलिज हुने तयारीमा रहेको सिनेमा प्राविधिक काम नसकिएको भन्दै प्रदर्शन मिति सारिएको हो। अब कार्तिक ३० गते यो चलचित्र रिलिज हुने भएको छ। यसको पोस्ट प्रोडक्सनको काम अहिले भारतको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...