दुबई– चलचित्र पत्रकार संघ नेपालको युएई च्याप्टर गठन गरिएको छ । दुबईमै कार्यरत स्थापित फोटो पत्रकार कमल श्रेष्ठको संयोजकत्वमा संघको युएई च्याप्टर गठन गरिएको संघका केन्द्रिय अध्यक्ष समिर बलामीले जानकारी गराएका छन् । अध्यक्ष बलामीद्वारा प्रेसित जानकारी अनुसार संघको युएई च्याप्टरको संयोजकमा कमल श्रेष्ठलाई चयन गरिएको छ भने सचिवमा अनुराग परिहारलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा सन्नी प्रधान, खिमलाल पाण्डे, केशव कटवाल, चित्र तामाङ, राम गुरुङ तथा देबु अर्याल रहेका छन् । अध्यक्ष बलामीले आफू अध्यक्ष पदमा निर्वाचित भएदेखि नै संघका गतिविधिहरु बढाउन थालेको तथा संघलाई संस्थागत रुपमा बलियो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...