केतन क्षेत्रीको स्वरमा ‘संसारै माया’को रिलिज

August 19, 2024 at 09:15 AM

गायक केतन क्षेत्रीले नयाँ गीत रिलिज गरेका छन् । ‘‘संसारै मायाँको’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतको संगीत, मिक्सिङ, र मास्टरिङ एटीएफओईएस स्टुडियोले तयार पारेको हो । गीत : भिडियोमा सान्या केशवानीसँगै गायक केतन क्षेत्री लगायत अन्य कलाकारको पनि अभिनय छ । गीतको सिनेमाटोग्राफी र सम्पादन समिर भिजन, कलर ग्रेडिङ थॉमस जीएम र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...