प्रकाश घिमिरेले सुरु गरे ‘महाजात्रा’को छायाँकन

December 11, 2023 at 11:09 AM

घाँस काट्ने क्रममा भीरबाट खसेर घाइते भएका अभिनेता प्रकाश घिमिरे डेढ महिनापछि सुटिङमा फर्किएका छन् । शनिबार बुढानिलकण्ठमा फिल्म ‘महाजात्रा’ छायाङ्कनसँगै उनी काममा फर्किएका हुन् । छायाङ्कनमा फर्किन पाउँदा खुसी लागेको उनले बताए । ‘केही समयको विश्रामपछि काममा फर्किएको छु । चिकित्सकको सल्लाह अनुसार नै आराम र काम गरिरहेको छु’, अभिनेता घिमिरेले भने । ‘जात्रा’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...