भारतीय क्रिकेटर युवराज सिंहको जीवनीमा चलचित्र बन्ने

August 20, 2024 at 03:15 AM

काठमाडौं। क्रिकेटका महान् खेलाडी युवराज सिंहको जीवनलाई ठुलो पर्दामा उतार्ने तयारी सुरु भएको छ। बलिउडका चर्चित निर्माता भूषण कुमार र रवि भागचन्दकाले युवराज सिंहको जीवनमाथि आधारित बायोपिक निर्माण गर्ने घोषणा गरेका छन्। भारतीय चलचित्रका ट्रेड एनालिस्ट तरण आदर्शले सार्वजनिक गरे अनुसार अहिलेसम्म शीर्षक तय नगरिएको यो बायोपिकले युवराज सिंहको अद्वितीय क्रिकेट यात्रा, मैदानमा गरेको योगदान […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...